सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '
Showing posts with label विचित्र समचार. Show all posts
Showing posts with label विचित्र समचार. Show all posts

Friday, July 27, 2012

पाँचवटी श्रीमतीसँग सुत्दासुत्दै गयो प्राण

सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।
तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

Wednesday, July 25, 2012

मल्टिसेक्स घातक !


भन्नलाई त मन मिलेपछि जतिवेला, जोसँग सेक्स गरे पनि हुन्छ भनिन्छ । सेक्स शारीरिक आवश्यकता भएकोले पनि सन्तुष्टि पाउनको लागि सेक्स गर्दा अन्यथा मान्नु हुँदैन ।  

जसको कारण पनि सकेसम्म मान्छेहरू धेरैभन्दा धेरैसँग सेक्स गरेर आनन्दमात्र होइन, अनुभव पनि बटुल्न खोजिरहेका हुन्छन् । समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो हुँदै गएकोले ‘मल्टिसेक्स’ गर्ने चाहना पूरा गर्न उति गाह्रो नहुने भएको छ ।

तर, यसरी पाइयो र चाहना भयो भन्दैमा धेरैसँग सेक्स गर्दा पछि पुर्परोमा हात राखेर बस्नुपर्ने खतरा हुने बताइएको छ । यौन चिकित्साशास्त्रका अध्ययनकर्ताहरूका अनुसार ‘मल्टिसेक्स’ मानवीय जीवनका लागि घातक छ । कुनै कोणबाट पनि यसले मानवीय स्वास्थ्यलाई फाइदा नपुर्‍याउने वैज्ञानिकहरूको दाबी छ ।

कतिसम्म भने उनीहरूले ‘मल्टिसेक्स’ले मान्छेहरूको आयु घटाउने दाबी गरेका छन् । धेरैसँग सेक्स गर्दा महत्त्वपूर्ण अंगहरू शिथिल हुने र यौन रोगहरूले पनि आक्रमण गर्ने भएकोले ‘मल्टिसेक्स’बाट टाढा बस्न वैज्ञानिकहरूले सुझाव दिएका छन् । त्यस्तै, पछिल्लो केही समययता ‘मल्टिसेक्स’कै कारण यौन रोगको संक्रमण बढ्दै गएको र यो मानवीय स्वास्थ्यको लागि चुनौती बनिरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

Tuesday, July 24, 2012

पोर्न फिल्मले ज्यानै लिनसक्छ

तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।
पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।
शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

Monday, July 23, 2012

आमा-छोरालाई बिहे गर्न अनुमति !

बेमेल विवाहले कहिलेकाहीं अनौंठा समाजिक सम्वन्धलाई जन्म दिन्छ । यस्तै एक घटना भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा देखिएको छ । त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ ।
जिल्लाको नावाजगर थाना अन्तरगतको भटौली गाउँ पञ्चायतले ५२ वर्षीय जवाहर पासवानकी दोस्री श्रीमती २२ वर्षीया पुनम र उनका २३ वर्षीय सौतेनी छोरा बिकाशकुमार पासवानबीच प्रेम सम्वन्ध रहेकाले दुबैलाई सँगै बस्ने अनुमति दिएको हो । ८ वर्षअघि पहिलो श्रीमतीको मृत्यु भएपछि जवाहरले पुनमसँग विवाह गरेका थिए ।
विकास जवाहरका पहिलो श्रीमतीपट्टीका छोरा हुन् । वन विभागका गार्ड रहेका जवाहरले १० दिन पहिले गाउँ पञ्चायतमा उजुरी दिए- छोराले आफ्नो वैवाहिक जीवन विगार्न खोजेको भन्दै ।
पञ्च मालती यादवले दुबै पक्षको कुरा सुनेपछि नातामा आमाछोरा पर्ने उनीहरुलाई बिहे गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले फैसला सुनाउँदै भनिन्-’दुबै बयस्क छन् र आपसी सहमतिमा पति पत्नीका रुपमा रहन चाहन्छन्, त्यसैले यो पञ्चायत उनीहरुलाई विवाह गर्ने अनुमति दिन्छ ।’ पुनमले जवाहरसँगको सम्बन्धबाट दुई बच्चा जन्माएकी छन् । लफडा यतिमै मात्र सिमित छैन, विकास र जवाहर दुबैले बच्चामा दावी गरेका छन् । १४ वर्षको उमेरमै पुनमले जवाहरसँग विवाह गरेकी थिइन् ।

Saturday, July 21, 2012

कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर


विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।

दक्षिण पश्चिमी जर्मनीको म्यानहेम विश्वविद्यालयका छात्राहरुलाई निशुल्क सेक्सको यस्तो अफर प्राप्त भएको हो । कलेजका तीन जना युवक विद्यार्थीहरुले यस्तो अफर ल्याएका हुन् । आफ्ना सहपाठी महिला विद्यार्थीहरुलाई यौन सन्तुष्टी प्रदान गरी उनीहरुको पढाइमा सुधार ल्याउने अभिप्रायले तीन जना तन्नेरीले यस्तो योजना ल्याएका हुन् ।धेरै किशोरी तथा युवती छात्राहरु यौन इच्छाबाट कुण्ठित हुने गरेको, कतिपय अति यौनेच्छाका कारण गलत बाटोमा लाग्ने गरेको र कतिपयले असुरक्षित यौन व्यवहार अपनाउने गरेकाले उनीहरुले पढाइमा राम्रोसँग मन लगाउन नपाएको भन्दै तीन जना तन्नेरीले केटीहरुलाई स्वस्थ रुपमा यौन मनोरञ्जन दिने प्रस्ताव ल्याएका हुन् । आफुहरुसँग एक रात बिताएर पर्याप्त यौन सन्तुष्टी पाएपछि छात्राहरुमा तनाव घट्ने, यौनइच्छा पूरा हुने र पढाइमा राम्रोसँग मन लगाउन सक्ने उनीहरुको दाबी छ ।


बिब ः लभ नामको समूह गठन गरी छात्राहरुको लागि निशुल्क सेक्सको अवसर प्रदान गर्न जुटेका ती युवाहरुले उक्त कलेजका भित्ताहरुमा आफुहरुको सेवाबारे विज्ञापन समेत गरेका छन् । असल सेक्सबाट असल पढाइ भन्ने आफुहरुको नारा रहेको उनीहरुको भनाइ छ ।

यद्यपि यस्तो यौन अबसरको परियोजना डिजाइन गर्ने नवयुवकहरुले आफ्नो खास नाम सार्वजनिक गरेका छैनन् । तर उनीहरुले आफुहरुको नाम क्रिस्टोफर, ओस्कार र मार्कस रहेको बताएका छन् ।

आफुहरुसँग सेक्स गरेर आनन्द लिन चाहने छात्राहरुलाई इमेल गर्न उनीहरुले आग्रह गरेका छन् । इमले गर्नेहरुसँग आफुहरुले प्रत्यक्ष रुपमा भेट गर्ने र कुराकानी पछि उपयुक्त लागेमा एक रातमा एक जनासँग सेक्स गरेर सन्तुष्टी प्रदान गर्ने उनीहरु बताउँछन् । अहिलेसम्म ८० जना छात्राले आफुहरुलाई सेक्सको प्रस्ताव सहित इमेल गरिसकेको उनीहरुको दाबी छ । तर कहिलेदेखि आफुहरुको यौनसेवा सुरु हुन्छ भन्नेबारेमा भने उनीहरुले केही खुलाएका छैनन् ।


Friday, July 20, 2012

सनकी लोग्नेको कस्तो चाला ? स्वास्नीको योनीमा ४ वर्ष ताला


भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् ।

पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् ।
ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।
लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए ।

Thursday, July 19, 2012

हिरोइनका छातिमा तिनवटा स्तन (फोटो फिचर सहित)


सुन्दै अचम्म लाग्ने । तर पत्याउन करै लाग्ने । हलिउड अभिनेत्री केटलिन लीबले हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा स्तन प्रदर्शन गरिन् ।
महिलाका २ वटा स्तन हुन्छन् तर केटलिनको भने दुइ स्तनका बीचमा उत्रै आकारको तेश्रो स्तन पनि रहेछ ।
उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा स्तन दुनियालाई देखाइन् ।
यद्यपि उनले आफ्ना स्तनका टुप्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् ।
साँच्चीकै यी नायिकाका तल दिइएका तस्वीरहरु हेर्दा आङै जिरिंग हुन्छ । तिनवटा स्तन साँच्चीकै हुन् की भन्ने भान पर्छ ।
तिनैवटा स्तन ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको स्तन बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ ।
उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् ? भनेर तपाइँहरुमा दया पनि जाग्ला ।
तर साथीहरु ढुक्क हुनुहोस् तपाइँले यी ३ थुने नायिकाप्रति कुनै दया गर्नु आवश्यक छैन । किनकी यिनका ३ मध्ये १ स्तन बनाबटी हो ।
उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको स्तन बनाबटी हो ।

Tuesday, July 17, 2012

यसरी खेलिन् शर्लिनले नांगो होली (फोटो फिचर सहित)


बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा प्रसिद्ध फेसन म्यागेजिन प्लेब्वायका लागि नांगिएको समाचार हामीले केही दिनअघि मात्र प्रस्तुत गरेका थियौँ ।
उक्त समाचारमा पहिलोपटक सार्वजनिक भएका शर्लिनका केही नांगा पोज उनको टि्वटरमार्फत साभार गरी प्रस्तुत गरिएको थियो ।
अहिले शर्लिनले प्लेब्वायका लागि भनेर खिचाएका अरु थप निर्वस्त्र पोज समेत सार्वजनिक भएका छन् ।
शर्लिनले प्लेब्वायका लागि खिचाएका निर्वस्त्र तस्वीरमा सरीरमा रंग दलेर पोज दिएकी छिन् ।
यी पोज हेर्दा लाग्छ शर्लिनले नांगै भएर होली खेलिरहेकी छिन् ।
हुनपनि प्लेब्वायका लागि शर्लिनले होलीको थेममा पोज दिएकी हुन् ।
यसैबीच शर्लिन चोपडा प्लेब्वायका लागि नांगा पोज दिएर अमेरिकाबाट भारत फर्किसकेकी छिन् ।
प्लेब्वायका लागि नांगिने पहिलो भारतीय महिला बनेका शर्लिन यसबीचमा बलिउडमा सबैभन्दा चर्चित व्यक्तिको रुपमा रहिन् त्यसकारण पनि उनको प्लेब्वाय अनुभव र साहसका कुराहरु सुन्न धेरै आतुर भएर बसिरहे । अन्ततः उनले भारत फर्किएर आफ्नो प्लेब्वाय अनुभवका विषयमा खुलस्त पारेकी छिन् ।
शर्लिनले प्लेब्वायका लागि निर्वस्त्र पोज दिनु निकै अचम्मको फोटोशूटको रुपमा आफुले लिएको भन्दै त्यसरी फोटो खिचाउनु आफ्नो जिवनको सबैभन्दा उत्कृष्ट क्षण भएको उनको भनाइ छ ।
आफुलाई नांगै फोटो खिचाउन कुनै अप्ठेरो नलागेको भन्दै शर्लिनले फोटोग्राफर लगायत पत्रिकाको टिमसामु आफुले निर्धक्क नांगिएर पोज दिएको खुलासा गरिन् ।
नांगा पोज दिूदा आफुले आफु भारतीय महिला भन्ने कुरा बिर्सिएको उनको भनाइ छ ।
सुरुमा आफुले फोटोग्राफ सँग एक पोज फोटो खिचाएर आफ्नो निर्वस्त्र फोटो कस्तो देखिँदोरहेछ भनेर हेरेको र आफैलाई आफ्नो नांगो फोटो निकै मन परेको उनी बताउँछिन् ।
आफ्नो नांगो फोटो खिचाउन सक्नु प्लेब्वाय म्यागेजिनको पनि उपलब्धी भएको जिकिर गर्दै उनले आफ्नो नांगो फोटो पत्रिकामा देखेर विश्वभरीका मानिस दंग पर्ने दाबी गर्छिन् ।

Tuesday, July 10, 2012


सरीरमा रंग पोतेर २ सय महिला नांगिए (फोटो फिचर सहित)


अस्टि्रयाको पोष्टचाच सहरमा हालै विश्व बडी पेन्टिङ च्याम्पियनसीप अर्थात् सरीरमा रंग पोत्ने प्रतियोगिता भएको छ ।

हुने प्रतियोगिता अन्तरगत यो वर्ष झण्डै दुइ सय जना महिलाले आफ्नो नांगो सरीरमा विचित्रको पेन्टिङ गरी कलाकारिता प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा सहभागी महिलाहरुले विभिन्न रंग तथा थिममा आफ्नो नग्न सरीरमा पेन्टिङ गरेका छन् ।
तिन दिनसम्म चल्ने प्रतियोगिता अन्तरगत कतिपयले सरीरमा टाटेपाटे रंग पोतेर विभिन्न आकृतिहरु पनि बनाएका छन् ।
कतिपय भुतको आकृतिमा आफुलाई प्रस्तुत गरिरहेका छन् । उनीहरु निर्वस्त्र थिए र सरीरका ढाक्नुपर्ने अंगहरुमा रंग नै पोतेर लुगा लगाएजस्तो बनाइदिएका छन् ।
यो प्रतियोगितामा विभिन्न ४४ देशका गरी २ सय जना महिलाहरुले आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।
स्मरण रहोस् यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो नग्न कलाकारिता प्रतियोगिता हो । जुन १५ वर्षदेखि हरेक साल हुँदै आएको छ ।

Saturday, July 7, 2012

तनाव घटाउन सेक्सको हतियार


कुनैपनि मानिसलाई तनाव भएको बेला तथा समय परिस्थिति प्रतिकुल रहेको बेला खासै जाँगर चल्दैन । त्यसैले सेक्सको मामिलामा पनि प्रतिकुल परिस्थितिले नकारात्मक असर पार्छ र समय प्रतिकुल हुँदा मान्छे सेक्स गर्न खासै उत्सुक हुँदैन भन्ने हाम्रो सहज अड्कल हुनसक्छ । तर यस्तो अड्कल गलत सावित भएको छ । एक अध्ययनले समय जति प्रतिकुल बन्यो पुरुषहरु सेक्सको मामिलामा उति नै बढि सक्रिय हुन्छन् । अर्थात् प्रतिकुल परिस्थितिमा पुरुषहरुले सामान्य अवस्थामा भन्दा बढि यौनसम्पर्क कायम गर्छन् ।

अध्ययन अनुसार जब परिस्थिति अनुकुल हुन्छ र पुरषको दिमागमा कुनै तनाव हुँदैन तब ऊ सेक्समा भन्दा पनि घरपरिवारसँग रमाइलो गर्ने तथा बच्चाबच्ची र साथीभाइलाई समेत समय दिने कुरामा केन्दि्रत हुन्छ । तर जब परिस्थित बिग्रन्छ र तनाब थपिन्छ तब पुरुषको सेक्सप्रतिको रुचि ह्वात्तै बढ्छ र ऊ बढि भन्दा बढि यौनसम्बन्ध कायम गर्न चाहन्छ ।
अमेरिकाको कन्सास विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार कुनै पुरुषले आफ्नो मृत्यु नजिक छ भन्ने थाहा पायो भने ऊ मृत्युअघि अधिकतम यौनसम्पर्क गर्न तथा बढि भन्दा बढि बच्चा पैदा गर्न चाहन्छ । यसरी प्रतिकुल परिस्थितिमा यौनको विषयमा पुरुषहरु बढि सक्रिय हुनुको मुख्य कारण मानसिक तनाव हटाउने तथा प्रतिकुल परिस्थितिबाट मुक्त हुने अल्पकालिक उपायको रुपमा यौन आनन्दलाई उपयोग गर्ने रहेको शोधकर्ताहरुको ठम्याइ छ ।

Friday, July 6, 2012

सेक्सको मामिलामा मान्छे किन सधै तम्तयार हुन्छ ?


अमेरिकी वैज्ञानिकहरुले प्राय मानिस सेक्सको मामिलामा सधै तम्तयार रहने कारण पत्ता लगाएका छन् । मानव मस्तिष्कको अध्ययन गरी खाना तथा सेक्सको मामिलामा मानिस सधै तयार रहने कारण वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

डार्टमाउथ कलेजका अनुसन्धानकर्ताहरुले मानव मस्तिष्कको न्युक्लियस एकुम्बेन्स भन्ने भागले मानिसको खाने तथा यौन सम्बन्धि व्यवहार नियन्त्रण गर्ने तथ्य पनि पत्ता लगाएका छन् । अध्ययनको क्रममा उनीहरुले विभिन्न ४८ जना महिलाहरुलाई विभिन्न प्रकारका खानाका प्रकार, प्रकृतिका सुन्दर दृश्य तथा यौन सम्बन्धि उत्तेजक तस्वीरहरु देखाएका थिए । ती तस्वीरहरु पालैपालो देखाएपछि उक्त तस्वीरप्रति महिलाहरुको मस्तिष्कले देखाउने प्रतिक्रिया एमआरआइ इमेजिङ विधिबाट मापन गरिएको थियो । त्यसको ६ महिनापछि ती महिलाहरुलाई पुनः बोलाएर उनीहरुलाई अध्ययनको उद्देश्यका बारेमा बताइयो र उनीहरुलाई विभिन्न प्रश्न सोध्नुका साथै तौल पनि लिइयो ।


त्यसक्रममा खानाका तस्वीरमा मस्तिष्कको भाग बढि उत्पे्ररित भएका महिलाहरु बढि खञ्चुवा रहेका र उनीहरुको तौल ६ महिनाको बीचमा बढेको पाइयो । त्यस्तै अरु तस्वीरभन्दा यौन सम्बन्धी उत्तेजक तस्वीरमा मस्तिष्कको न्युक्लियस एकुम्बेन्स भन्ने भागले बढि प्रतिक्रिया जनाएका महिलाहरु साच्चीँनै सेक्सको विषयमा बढि क्रेजी रहेका र उनीहरु अरु महिलाभन्दा सेक्सको विषयमा बढि सक्रिय रहेको पाइयो ।

अझ अर्को कुरा के भने अधिकांस महिलाको मस्तिष्क अरु तस्वीरमा भन्दा सेक्स सम्बन्धी तस्वीरमा बढि उत्प्रेरित भएको पाइयो । यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने जुन घटना तथा विषयमा मानिसको मस्तिष्क बढि उत्प्रेरित हुन्छ वा प्रतिक्रिया जनाउँछ त्यसलाई मानिसले अरु तस्वीरमा भन्दा सेक्स सम्बन्धी तस्वीरमा बढि उत्प्रेरित भएको पाइयो । यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने जुन घटना तथा विषयमा मानिसको मस्तिष्क बढि उत्प्रेरित हुन्छ वा प्रतिक्रिया जनाउँछ त्यसलाई मानिसले ‘भो’ भनिहाल्न सक्दैन ।

Thursday, July 5, 2012

सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला


टेनिस खेलाडि महिलाहरु मध्ये अधिकांसले खेलका दौरान ठूलोठूलो आवाज निकाल्छन् । मारिया सारापोभा तथा सेरेना विलियम्को चिच्याहट हेरे पुग्छ । टेनिस खेल्ने महिलाहरुले खेलका दौरान पुरुषभन्दा बढि चिच्याएको कुरा त देखेरै थाहा हुन्छ । तर पछिल्लो अध्ययनले महिलाहरु केवल टेनिस कोर्टमा मात्र नभएर सम्भोगका बेला ओछ्यानमा समेत बढि आवाज निकाल्ने गरेको कुरा पत्ता लगाएको छ ।

हालै गरिएको सर्वेक्षणका अनुसार ९४ प्रतिशत महिलाहरु सेक्सका दौरान आफ्नो पुरुष पार्टनरले भन्दा बढि आवाज निकाल्छन् । ११ सय ७१ जना मानिसमा गरिएको अध्ययनका क्रममा ९४ प्रतिशत महिलाले आफु सेक्सका दौरान आफ्नो पार्टनरले भन्दा बढि हल्ला गर्ने कुरा बताए । त्यस्तै ७० प्रतिशत पुरुषले सेक्सका दौरान आफुले भन्दा आफ्नो महिला पार्टनरले बढि हल्ला गर्ने कुरा स्विकार गरे ।

Wednesday, July 4, 2012

अब सासै नफेरीकन बाँच्न सक्छ मान्छे


मानिसलाई जिवित रहनका लागि प्राणवायु अर्थात् अक्सिजनको आवश्यकता पर्दछ । त्यस्तो अक्सिजन मानिसले स्वासप्रस्वास प्रक्रियाबाट लिने गर्छ । तर अब भने मानिस सासै नफेरी बाँच्न सक्ने उपाय पत्ता लागेको छ ।

वैज्ञानिकहरुले मानिसलाई सासै नफेरीकन उसको रगतमा अक्सिजन पठाउने प्रविधिको विकाश गरेका छन् । यो प्रविधिको विकाशपछि अब जटिल शल्यक्रियाका दौरान समेत मानिसको स्वासप्रस्वास प्रक्रिया चालू राख्नैपर्ने बाध्यता हट्नेछ र वैकल्पिक प्रक्रियाद्वारा मानिसको रगतमा अक्सिजन पठाएर उसको स्वासप्रस्वास पूर्णरुपमा बन्द गराएर समेत उसको शल्यक्रिया गर्न सकिनेछ । यो विधिमा बोँसोको अणुसँग समायोजन गरी रगतमा अक्सिजनका अणु पठाइन्छ । विज्ञहरुले यो खोजलाई चिकित्सा विज्ञानको महान उपलब्धी भनेका छन् ।
तर यसरी कृत्रिम विधिद्वारा रगत पठाइएको अक्सिजनले मानिस केबल ३० मिनेटसम्म मात्र बाँच्नसक्छ । त्यसपछि भने उसलाई स्वास लिनैपर्दछ । अमेरिकाको बोस्टन बाल अस्पतालका चिकित्सक जोन केरले एक मानिसको त्रासदीपूर्ण मृत्युको घटनाबाट प्राप्त अनुभवबाट प्रेरित भएर यो अनुसन्धान गरेका हुन् 

Monday, July 2, 2012

दुइपाते जिब्रो भएकी तरुनीको कस्तो करामत ? (भिडियो सहित)


यो दुनिया पनि विचित्रकै छ भन्या । मान्छे इश्वरको सबैभन्दा सुन्दर रचना भनिन्छ ।
तर मान्छे मै सबैभन्दा धेरै विचित्रता पाइन्छ ।
यो दुनियाका कोही मान्छे यस्ता हुन्छन्, जो अरु भन्दा शारिरिक र मानसिक रुपले निकै भिन्न हुन्छन् ।
सामान्य मान्छेको तुलनामा त्यस्ता मान्छे विचित्रकै लाग्छन् ।
कतिपयको क्षमता तथा बनोट त पत्याउनै गाह्रो पर्ने खालको हुन्छ ।
हामीले यहाँ एउटी यस्ती युवतीको भिडियो प्रस्तुत गरेका छौँ जसका दुइवटा जिब्रा छन् ।

हुनत यी युवतीका जरैदेखि दुइ जिब्रा भने होइनन् ।
आधाआधी भागबाट जिब्रो दुइ भागमा बाँडिएर दुइवटा जिब्रा जस्तो देखिएको मात्रै हो ।
र झ्वाट्ट हेर्ने मान्छेलाई यिनका दुइवटै जिब्रो छन् जस्तो लाग्छ ।
उनले आफ्नो दुइपाते जिब्रोलाई विभिन्न आकार प्रकारमा ढाल्न सक्छिन् ।
हेर्दा उत्तिकै राम्री यी युवतीका दुइपातो जिब्रोको कला विचित्रकै छ ।
हेरौँ दुइपातो जिब्रो भएकी यी युवतीको करामत





Saturday, June 30, 2012

सबै पूर्वलडाकुलाई अवकाशमा 'पठाइने


काठमाडौ, असार १५ -
 एमाओवादीले समायोजन रोजेर बसेका सबै पूर्वलडाकुलाई स्वैच्छिक अवकाश रोज्न लगाउने भएको छ । समायोजनमै जान्छु भन्ने केहीलाई नरोके पनि अधिकांशलाई अवकाशको विकल्प रोज्न लगाएर बाहिर निकाल्ने तयारी भएको उच्चस्रोतले बतायो ।
दोस्रो चरणको वर्गीकरणका बेला समायोजन रोज्ने पूर्वलडाकुको संख्या ह्वात्तै घटेको र संविधानसभा विघटनपछि कांग्रेस-एमालेले समायोजनसम्बन्धी विशेष समिति अध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई अवैधानिक भन्दै बैठक नबस्ने संकेत दिएपछि एमाओवादी सबैलाई अवकाशमा पठाउने मनस्थितिमा पुगेको हो । हाल समायोजन रोज्ने लडाकुको संख्या ३ हजार १ सय २३ मात्र छ ।
प्रधानमन्त्रीले छिट्टै विशेष समिति बैठक बोलाउने र कांग्रेस-एमालेतर्फका सदस्य नआए सरकारले एकतर्फी रूपमा असार तेस्रो साताबाट प्रक्रिया अगाडि बढाउने तयारी रहेको एमाओवादीका एक शीर्ष नेताले बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि कांग्रेस-एमाले नआए प्रक्रिया रोकेर राख्न नमिल्ने बताए ।
'प्रधानमन्त्रीले समायोजन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छिट्टै विशेष समिति बैठक बोलाउनुहुनेछ । सकभर सहमतिमै सबै कुरा अगाडि बढाउने प्रयास हुनेछ,' उनले भने, 'कांग्रेस- एमालेका साथीहरू आउनुभएन भनेर प्रक्रिया नै रोकेर राख्न त मिल्दैन । सेनाका नियमित काम रोक्न पनि मिल्दैन । छनोट समितिले आफ्नो काम थाल्छ ।'
उच्चस्रोतका अनुसार रियो सम्मेलनमा सहभागी हुने क्रममा भएको भेटमा पनि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले शान्ति प्रक्रियाको महत्त्वपूर्ण कडीका रूपमा रहेको समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएका थिए । एमाओवादीले अझै लडाकु राखेको र सत्ता कब्जाको रणनीति लिएको भन्ने आरोपबाट छुटकाराका लागि पनि प्रक्रिया छिट्टै टुंग्याउने मनस्थितिमा पुगेको एक नेताले बताए ।

यस्तो छ पोर्नस्टार सन्नीको फिल्म (भिडियो सहित)


ब्लु फिल्मकी नायिका सन्नी लियोनले डेब्यु गरेको पहिलो मूलधारको बलिउड फिल्म जिस्म टू रिलिज हुने दिन नजिकिँदै गर्दा दर्शकहरुको ढुकढुकी पनि बढ्दै जानु स्वभाविकै हो । ब्लु फिल्मकी नायिकाले खेलेको फिल्म कस्तो होला ? भन्ने जिज्ञासा सबैमा छ ।
अझ जिस्म टू को शुटिङका दौरान नै यो फिल्ममा सन्नीको हदैसम्मको कामुक अभिनय समावेश हुने भन्ने खालका समाचार आएका हुनाले फिल्म बहुप्रतिक्षित बनेको हो ।

यसैबीच आगामी अगष्ट ३ मा रिलिज हुने सन्नी लियोनको पहिलो बलिउड फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
शिर्ष गित सहितको ट्रेलर इन्टरनेटमार्फत सार्वजनिक भएको हो ।
यसमा सन्नी लियोन हिरोसँगै निकै नै कामोत्तेजक अवतारमा प्रस्तुत भएकी छिन् ।
यो झलक हेर्दा फिल्म झण्डै सफ्ट पोर्न जस्तै छ भन्ने अड्कल काट्न गाह्रो पर्दैन ।
स्मरण रहोस् जिस्म टू का केही दृश्यहरु निकै नै भद्धा भएको भन्दै भारतीय सेन्सर बोर्डले त्यसमाथि सेन्सर गर्ने तयारी गरेको बताइएको छ ।
पूजा भट्टको निर्देशन रहेको यो फिल्ममा सन्नी लियोनसँगै अरुनोदय सिंह र रनदीप हूडाको अभिनय रहेको छ ।
हेरौँ सन्नी लियोनको यो फिल्मको झलक

Wednesday, June 27, 2012

आम्मै, कत्ति ठूलो औँला !!!


चिनको जियांग्सु प्रान्तका लिउ हुवा नामका व्यक्ति विश्वमा सबैभन्दा ठूलो हात भएका व्यक्ति हुन् । उनको बायाँ हातका तिनवटा औँला यतिधेरै ठूला छन् की सुन्नेलाई पनि पत्यार नलाग्नसक्छ ।
२४ वर्षका हुवाको बायाँ हातको बुढि औँला २६ सेन्टिमिटर लामो छ, त्यस्तै चोर औँला ३० सेन्टिमिटर लामो छ भने माझी औँला १५ सेन्टिमिटर लामो छ । अरु दुइ औँला भने सामान्य नै छन् ।
उनको दायाँ हात सामान्य छ तर बायाँ हातको तौल झण्डै १० किलो छ । यद्यपि ५ वर्षअघि उनको शल्यक्रिया गरेर असामान्य औँलाहरुबाट केही मासु झिकिएको छ । ती तिनवटा औँलाबाट झण्डै ५ किलो मासु झिकिएको थियो ।

युद्धको विरोध गर्दै सैनिक पत्नी नांगिए (फोटो फिचर सहित)


युद्धले आखिर सिमित मान्छेलाई क्षणिक विजयको खुसी देला तर यसले कालान्तरमा दिने भनेको पीडा नै हो ।
अमेरिकाले विश्वका विभिन्न देशमा मच्चाएको युद्ध आतंकले अमेरिकी सासकहरु केही मात्रामा खुसी होलान् तर युद्धमा लडेर ज्यान गुमाउने वा बँचेर आएपनि मर्नु र बाँच्नुको जिन्दगी जिउन बाध्य भएका अमेरिकी सैनिकको परिवारमा कहिल्यै नमेटिने पीडा छ ।
युद्धमा मर्ने त मरिहाले तर मानसिक र शारीरिक रुपमा घाइते भएकाहरुको कथा निकै दर्दनाक छ । युद्धमा भाग लिएर फर्किएका धेरै अमेरिकी सैनिकहरु मानसिक रुपमा विरामी अवस्थामा छन् । उनीहरुमा पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर भन्ने मानसिक समस्या छ ।
यो समस्याका कारण केही अमेरिकी सैनिकहरुले इराक तथा अफगानिस्तानको युद्धमा भाग लिएर घर फर्किसकेपछि आत्महत्या गरेका छन् ।
त्यसैले युद्धका कारण आफ्ना श्रीमान वा ब्वायप|mेन्डलाई गुमाएका वा मानसिक अवस्था बिगि्रएर पीडा सहनु परेका अमेरिकी सैनिकका जिवनसंगिनीहरुले युद्धको विभिषिकाबाट मुक्ति दिलाउन माग गर्दै नांगिएका छन् ।
उनीहरुले अनलाइनमार्फत आफ्नो टपलेस तस्वीर सार्वजनिक गर्दै पिठ्यूँमा विभिन्न कुराहरु लेखेर नांगो लडाइँ अभियान सुरु गरेका हुन् ।
लडाइँमा बाँचेर आएकाहरुमध्ये धेरैलाई मानसिक समस्या रहेको र त्यस्तो समस्याको समयमै समाधान नगरिएमा उनीहरु पनि आत्महत्याको बाटो रोज्न बाध्य हुने भन्दै यस्तो मानसिक समस्याको बारेमा जनचेतना जगाएर सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन आफुहरुले नांगो लडाइँ अभियान संचालन गरेको अभियानकर्मी सैनिक पत्नीहरुको भनाइ छ ।

Tuesday, June 26, 2012

यही हो विश्वको सबैभन्दा नराम्रो कुकुर

तपाइँले सुन्दर तथा स्मार्ट कुकुरहरुको बारेमा निकै सुन्नु वा देख्नुभएको छ होला । तर विश्वको सबैभन्दा नराम्रो कुकुरको बारेमा भने सायदै सुन्नुभएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेको एक कुकुर विश्वको सबैभन्दा कुरुप अर्थात् नराम्रो कुकुर हो । कालो भद्दा सरीर तथा सेतो रंगका जुँगा भएको यो कुकुर हालै अमेरिकाको सनप|mान्सिस्कोमा भएको कुरुप कुकुरहरुको प्रतियोगितामा प्रथम भयो । मोगली नामको यो कुकुरले २८ जना अरु कुरुप कुकुरहरुलाई कुरुपतामा जित्यो । ८ वर्षको यो कुकुर एक भुस्याहा कुकुर हो ।
यो प्रतियोगितामा निणर्ायकहरुले साँच्चीकै प्राकृतिक रुपमा कुरुप रहेका कुकुरहरु छानेका थिए । प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशका मानिस आ-आफ्ना कुकुर लिएर त्यहाँ पुगेका थिए ।
स्मरण रहोस् मोगलीले विश्वको सबैभन्दा कुरुप कुकुरको प्रतियोगितामा विभिन्न २ विधामा उपाधि उचाल्यो । चाइनिज बि्रडको मोगलीले चिनिया ब्रान्डको इज्जत पनि जोगायो । गएको वर्ष भएको प्रतियोगितामा पनि चाइनिज नस्लकै कुकुर सबैभन्दा कुरुप कुकुर बनेको थियो ।

जिम्बाबेका सांसदको लिंग काटियो

जिम्बाबेका सांसदहरुको लिंग काटिएको छ । त्यहाँका १० जना सांसदहरुले राजीखुसीले आफ्नो लिंग काटेका हुन् ।
 सुन्दा अचम्म लाग्नसक्छ र प्रश्न पनि उठ्नसक्छ । आखिर सांसदहरुले किन लिंग काट्न थाले ? हो एचआइभी एड्स विरुद्धको अभियानमा साथ दिँदै सांसदहरुले आफ्नो लिंगमुण्ड छोपेको छाला काटेका वा खतना गरेका हुन् । झण्डै १० मिनेटको शल्यक्रिया गरेर उनीहरुले आफ्नो लिंगको छाला ताछेका हुन् ।
एड्स विरोधी सांसद समूहका अध्यक्ष समेत रहेका सांसद ब्लेसिङ चेबुन्डो लिंगको छाला ताछ्ने पहिलो सांसद बने । आफुहरुले लिंग ताछ्नुको मुख्य कारण सर्वसाधारणलाई एड्सको बारेमा जनचेतना जगाउनु र खतना गर्नको लागि प्रोत्साहित गर्नु भएको उनको भनाइ छ ।
स्मरण रहोस् संयुक्त राष्ट्रसंघको एक अध्ययनले पुरुषको लिंग खतना गर्ने कामले एचआइभी एड्सको फैलावट कम गर्ने तथ्य पत्ता लगाएको थियो । डब्लुएचओका अनुसार खतना गरिएमा पुरुषमा एचआइभी सर्ने खतरा ६० प्रतिशतले घटाउन सकिन्छ । मुस्लिम समुदायमा बच्चैमा खतना गरिदिने चलन छ ।