तपाइँले सुन्दर तथा स्मार्ट कुकुरहरुको बारेमा निकै सुन्नु वा
देख्नुभएको छ होला । तर विश्वको सबैभन्दा नराम्रो कुकुरको बारेमा भने सायदै
सुन्नुभएको छ ।

यो प्रतियोगितामा निणर्ायकहरुले साँच्चीकै प्राकृतिक रुपमा कुरुप रहेका
कुकुरहरु छानेका थिए । प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशका मानिस
आ-आफ्ना कुकुर लिएर त्यहाँ पुगेका थिए ।
स्मरण रहोस् मोगलीले विश्वको सबैभन्दा कुरुप कुकुरको प्रतियोगितामा
विभिन्न २ विधामा उपाधि उचाल्यो । चाइनिज बि्रडको मोगलीले चिनिया ब्रान्डको
इज्जत पनि जोगायो । गएको वर्ष भएको प्रतियोगितामा पनि चाइनिज नस्लकै कुकुर
सबैभन्दा कुरुप कुकुर बनेको थियो ।
No comments:
Post a Comment