सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, June 24, 2012

काँग्रेस नेता पौडेल अस्वस्थ, आईसियूमा उपचार हुँदै

१० असार, काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल अस्वथ्य हुनु भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेललाई आइतवार विहान एक्कासी रत्तचाप वढेपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।
पौडेललाई अहिले आइसीयुमा राखेर उपचार भइरहेको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारी जानकारी दिनुभयो ।

No comments:

Post a Comment