सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

रुखले किचेर एकै परिवारका ३ जनाको मृत्यु

११ असार, कञ्चनपुर ।
 कञ्चनपुरमा पिपलाडीमा रुखले किचेर एकै परीवारका तीन जनाको मृत्यु भएको छ । बर्षासँगै चलेको हावाहुरीले रुख ढाल्दा घर भित्र सुतिरहेको अवस्थामा पिपलाडी नौ गर्जमुनीका धना विक, उनका छोरा दीपक विक र छोरी पुजा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हावाहुरीले घरनजिकै रहेको सालको रुख ढल्दा सोही रुखले किचेर उनीहरुको मृत्यु भएको हो ।

No comments:

Post a Comment