सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, May 30, 2012

डिभोर्स गराउने होटल

होटलमा मान्छे खानपिन गर्न जान्छ । तर नेदरल्याण्डमा भने यस्तो होटल खुलेको छ जसमा मान्छे खानपिन गर्नका लागि होइन डिभोर्स गर्नका लागि जान्छन् ।
डिभोर्स होटल नाम दिइएको उक्त होटलले बेखुस दम्पतिहरुको सम्बन्ध विच्छेद गराउने काम गर्छ । उक्त होटलको बाहिरै लेखिएको छ, ‘विवाहबाट बेखुस जोडी शनिवारको दिन यहाँ आउनुहोस् र आइतबार हाँसीखुसी सम्बन्ध विच्छेदको कागज लिएर जानुस् ।
’होटलमा मान्छे खानपिन गर्न जान्छ । तर नेदरल्याण्डमा भने यस्तो होटल खुलेको छ जसमा मान्छे खानपिन गर्नका लागि होइन डिभोर्स गर्नका लागि जान्छन् ।
डिभोर्स होटल नाम दिइएको उक्त होटलले बेखुस दम्पतिहरुको सम्बन्ध विच्छेद गराउने काम गर्छ । उक्त होटलको बाहिरै लेखिएको छ, ‘विवाहबाट बेखुस जोडी शनिवारको दिन यहाँ आउनुहोस् र आइतबार हाँसीखुसी सम्बन्ध विच्छेदको कागज लिएर जानुस् ।

डिभोर्स होटेलका मालिक जिम हाफेन्सका अनुसार उनले आफ्नो साथीको तनावपूर्ण वैवाहिक जिवन देखेर त्यस्तो होटल स्थापना गरेका हुन् । धेरै मानिसले तनावपूर्ण अवस्थामा वैवाहिक जिवन गुजारिरहेका र सम्बन्ध विच्छेदको उपयुक्त उपाय अपनाउन नसकिरहेका बेला उक्त होटलमा आएर ठण्डा दिमागले सोँचेर हाँसीखुसी सम्बन्ध विच्छेद गर्नसक्ने उनको भनाइ छ । यो होटलमा आएर मज्जाले कुरा गरेपछि तनावपूर्ण जिवन बिताइरहेका जोडीहरु वैवाहिक जिवनलाई सम्बन्धविच्छेद गर्न राजी भएर निस्कने र त्यसपछि अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन पेश गर्ने उनको भनाइ छ ।
होटल मालिक हाफेन्स यस्ता होटेल आफुले अमेरिकामा पनि खोल्न चाहेको र यसको बारेमा एक रियालिटी शो पनि बनाउन चाहेको बताउँछन् । स्मरण रहोस् सम्बन्ध विच्छेद गराइदिने संस्थाहरुको धन्धा विश्वव्यापी रुपमा पछिल्ला दिनमा निकै फस्टाएको छ । अमेरिकामा मात्र सम्बन्ध विच्छेदको कारोबार प्रतिवर्ष १ सय ७५ अर्ब डलरको हुने गरेको छ ।

No comments:

Post a Comment