सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 3, 2012

बस दुर्घटनामा दुईको मृत्यु

२० माघ, काठमाण्डौ । 
ओखलढुङ्गाको आज विहान भएको बस दुर्घटनामा दुई जनाको  घटनास्थलमै मृत्यु भएको छ । हर्कपुर जन्ती बोक्न जादै गरेको ना २ ख ५४०८ नम्बरको बस  ओखलढुङ्गाको टोक्सेल-२, भण्डारे भन्ने ठाउँमा सडकबाट करिब ६० मिटर तल खस्दा बसका चालक प्रेम वहादुर आले मगर र सहचालक मकर मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  गाडीमा चालक र सहचालकमात्र रहेको बताइएको छ ।

No comments:

Post a Comment