बेलायती राजकुमार विलियम र केट पछिल्लो समय न्यूज मेकर नै बनेका छन् । पछिल्लो समाचार अनुसार बेलायतबासीहरुलाई विलियम र केटको जोडीको निलो चलचित्रको सबैभन्दा बढी प्रतिक्षा छ ।

वितरकको भनाई छ-’हामीलाई लाग्छ, पि्रन्स विलियम र केटले आफ्नो निलो चलचित्र त बनाएको छैन । तर, यदि उनीहरुले यस्तो गर्ने हो भने सबैभन्दा बढी व्यापार हुनेछ ।’
निलो चलचित्रको मार्केटिङ गर्ने एक अनलाइनका संस्थापक स्टीव हिसले आफू विलियम र केटको साथै ब्रैड पिट, एन्जेलिना जोली र जर्ज क्लूनीको पनि सेक्स टेप बजाउने इच्छा व्यक्त गरेका छन् ।
उनले किम कादार्शिन, पामेला लगायतको निलो चलचित्रको मार्केटिङ गरिसकेका छन् ।
No comments:
Post a Comment