सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, January 4, 2012

जनावरको मुस्कान (फोटो फिचर)

जनावरले खुसी हुँदा खुसी कसरी प्रकट गर्लान् । के उनीहरुपनि हामीजस्तै मुस्कुराउँछन् ? जनावरहरु खुसी प्रकट गर्न मान्छेजस्तै मुस्कुराउने कुराको वैज्ञानिक अध्ययन नभएपनि एउटा अन्तराष्ट्रिय समाचार वेबसाइटले जनावरका त्यस्ता तस्वीरहरु सार्वजनिक गरेको छ जुन हेर्दा हामी भन्न बाध्य हुन्छौँ की जनावरहरु पनि मुस्कुराउँदा रहेछन् । डेली मेलले सन् २०११ मा खिचेका जनावरका हँसिला तस्वीर हालै सार्वजनिक गरेको हो । हेरौँ केही तस्वीरहरु :

No comments:

Post a Comment