सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 3, 2012

सुन्दरीहरु, जो सँग धेरै पुरुषले सम्भोगको सपना देख्छन्

धेरै महिला सेलिब्रेटीहरुलाई देख्दा पुरुषहरुमा सेक्स डिजायर वा सम्भोगको चाहना जाग्नु स्वभाविकै हो । तर विश्वमा कुन महिला होलिन् जसलाई देखेर सबैभन्दा धेरै पुरुषको यौन इच्छा जागृत हुन्छ ? एक नयाँ सर्वेक्षणले विश्वका सबैभन्दा धेरै पुरुषले अमेरिकी अभिनेत्री तथा मोडेल ब्लेक लाइवली सँग सम्भोगको सपना देख्ने गरेका छन् ।
५० लाख पुरुषमा देखिएको अध्ययनले लाइवली पुरुषमा यौन इच्छा जागृत गर्ने क्षमता भएकी सेलिब्रेटीमा पहिलो स्थानमा परेकी हुन् । आस्कमेनले गरेको सर्वेक्षणमा समावेश गरिएका पुरुषहरुले लाइवली पछि मिला कुनिससँग सम्भोग गर्ने इच्छा जाहेर गरे ।
पुरुषमा कामवासना सिर्जना गर्नसक्ने तागत भएका महिलामा सोफिया बर्गेरा तेश्रो, सेलिटा इब्याक्स चौथो, मिरान्डा केर पाँचौँ, चेरिल कोल छैठौँ, स्कारलेट जोहन्सन सातौँ, केटी पेरी आठौँ, एन्ना हेथवे नबौँ र जेसिका पेर दशौँ स्थानमा परेका छन् ।

No comments:

Post a Comment