हिराको औठी र मूल्य ८० लाख डलरभन्दा पनि बढी … । यो कुनै मामुली औंठी हैन, हलिउड अभिनेत्री एलिजाबेथ टेलरको हो ।

उनको औंठी ८० लाख डलरमा विक्रि भएको छ भने हिराको हारमा जोडिएको एक विशेष मोती करिव १ करोड २० लाख डलरमा विक्रि भएको छ । कुनै पनि लिलामीमा विक्रि भएको यो सबैभन्दा महंगो मोती हो । लिलामी प्रक्रियामा फोनबाट समेत बोली लगाइएको थियो ।
सुदरी एलिजाबेथ गहनाका शोखिन थिइन् । एलिजाबेथ आफ्नो जवानामा सबैभन्दा सुन्दरी र ग्यामरस मध्ये एक थिइन् । ग्यामरको मामिलामा उनले कहिल्यै आफ्ना प्रशंसकलाई निरास पारिनन् ।
लिलामीमा एलिजाबेथका २ सय ६९ गहना राखिएको छ । साथै करिब ४ सय प्रतियर र पुरस्कार समरोहमा लगाएका बिसाली सामाग्री पनि छन् ।
No comments:
Post a Comment