सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 17, 2011

फिलिपिन्समा बाढीका कारण ४ सयको मृत्यु

२ पुष, काठमाडौं ।
 फिलिपिन्सका अचानक आँधीसँग आएको बाढीका कारण कम्तिमा ४ सयको मृत्यु भएको छ । सयौ वेपत्ता भएका छन् । बाशी नामक समुन्द्री आँधीपछि भएको वषर्ा भएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार अधिकांश मर्नेहरु दक्षिणस्थित मिडानाओ द्धीपमा रहेका छन् । मिडानाओमा मध्यरातमा भारी वर्षापछि अचानक बाढी आएको थियो र मानिसहरु सम्हालिन मौका पाएनन् । अधिकारीहरुका अनुसार अहिले पनि सयौ मानिस हराइरहेका छन् भने हजारौं मानिस अग्लो स्थानमा गएर बसेका छन् ।

No comments:

Post a Comment