सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 17, 2011

बैतडीको सालीडाँडामा बस दुर्घटना, १२ को मृत्यु

२ पुष, काठमाडौ ।
 बैतडीको श्रीकेदार गाविस २-सालीडाँडामा भएको बस दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । सुर्खेतबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख ५९४३ नम्बरको बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।
अहिले उद्धार कार्य जारी छ । अहिलेसम्म ११ जनाको शव भेटिएको घटनास्थलमा रहेका असई टेकबहादुर चन्दले जानकारी दिनुभयो । घाइतेहरुलाई उद्धार गरि खलंगातर्फ लगिँदैछ । बस क्षतविक्षत भएकाले थप केहीको मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment