सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 16, 2011

सइबाट कञ्चटमा गोली दागेर आत्महत्या

१ पुस, पोखरा ।
 पोखरा विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक बलराम अधिकारीले आत्महत्या गरेका छन् ।
अधिकारीले आफैंले बोकेको पोस्तोलबाट कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् । ड्युटिमा खटिएकै बेला उनले आफूमाथि गोली दागेको र घटनास्थलमै कास्की प्रहरी प्रमुख यादवराज खनालले जानकारी दिनुभयो । सई अधिकारीले दायाँ कञ्चटमा गोली हानेर आत्महत्या गरेको खनालले बताउनुभयो । आत्महत्याको कारणबारे छानविन सुरु भइसहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

No comments:

Post a Comment