सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 2, 2011

एयर डाइनेष्टीको हेलिकोप्टर सम्भावित दुर्घटनाबाट जोगियो

१६ मंसिर, चरिकोट ।
 लुक्लाबाट काठमाडौँका लागि उडेको एयर डाइनेष्टीको हेलिकोप्टर सम्भावित दुर्घटनाबाट जोगिएको छ ।
चालकदलका दुई सदस्यसहित ६ जना लिएर बिहान उडेको विमानमा प्राविधिक समस्या आएपछि दोखाका सदरमुकामस्थित चरिकोटमा रहेको टुाडिखेल मैदानमा अवरण गराइएको हो । हेलिकोप्टरमा रहेका चालक दलका २ सदस्यसहित चार विदेशी पर्यटक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

No comments:

Post a Comment