सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, December 19, 2011

युएइमा नेपाली मजदुरको मृत्यु

४ पुस, युएई । 
युएइमा कार्यरत एक नेपाली मजदुरको चार दिनअघि मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरका खेमराज न्यौपाने रहेको उनका सहकमर्र्हिले बताएका छन् ।
न्यौपाने युएइको सारजाह इन्डसटि्रयल-३ खान साव बिल्दिग नजिकै रहेको स्पिट क्लिलिनीग कम्पनीमा कार्यरत थिए । उनीसँग कार्यरत अर्का नेपाली अमृत भित्रीकोटीका अनुसार उनको १६ डिसेम्बरका मृत्यु भएको हो । उनको सब अहिले स्थानीय कुबेती अस्पतालमा राखिएको अमृतले बताए । उनले मृत्युका सम्बन्धमा युएईस्थित नेपाली दूतावसमा खबर पुर्‍याउने प्रयास भइरहेको जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन ।

No comments:

Post a Comment