सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

२० लाखभन्दा बढीको सम्पती चोरी

 बारा, असार ११ -
 कचोर्वा २ मा रहेको जगरनाथ जयसवालको पक्की चोरी भएको छ । परिवारका अनुसार २० लाख भन्दा बढीको सम्पत्ति चोरी भएको छ । चोर समूह रोशनदान (भेन्टिलेसन) बाट घरमा प्रवेश गरेको बाराका प्रहरी नायब उपरीक्षक अनुराग द्विवेदीले बताए  ।
काठको वाकसको ताल्चा फुटाली चोरहरुले १५ किलो चाँदी, २० तोला सुन, एक लाख १५ हजार नगद चोरेर लगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको र चोर समूहको खोजतलाश जारी रहेको प्रनाउ द्विवेदीले जनाए ।

No comments:

Post a Comment