सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

सयौं नाङ्गाहरु सडकमा (फोटो फिचरसहित)

करिव १८ बर्षदेखि नाङ्गा मानिसहरुलाई सडकमा भेला पारेर सामुहिक तस्वीर खिच्दै आएका अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले शनिवार जर्मनीको म्युनिख शहरमा यस्तै नाङ्गाहरु मानिसहरु भेला पारे ।
१ हजार ७ सय महिला तथा पुरुष भेला भएको सो जमघटलाई स्पेन्सरले ‘द रिङ’ थिममा फोटो सुट गरे । सहभागीहरुले स्वतस्फूर्तरुपमा रातो र सुनौलो रङ्गमा शीरदेखि पाइतालासम्म रङ्गाएका थिए ।
नाङ्गा अधवैंसेहरुले बिना संकोच पोज दिएका थिए । यीनै फोटोग्राफरले यसअघि इजरायल, लण्डन, न्यूयोर्क लगायतका मैदान र रेल स्टेशनहरुम नाङ्गा मानिसलाई जम्मा गरि फोटो सुट गरेका छन् । –एजेन्सीको सहयोगमा





No comments:

Post a Comment