स्टेशा र्यान्डल नामकी ती किशोरीले आफ्नो सरीरमा ३२ सय वटा सियो खोपाएर किर्तिमान राखेकी हुन् । सरीरमा ३१ सय वटा सियो खोपाउने यसअघिको आफ्नै किर्तिमान भंग गर्दै उनले ३२ सय वटा सियो खोपाइन् । उनले गएको वर्ष यो किर्तिमान राखेकी हुन् । उनलाई ३२ सय वटा किला सरीरमा खोपाएर पनि अझै चित्त बुझेको छ । ३६ सय वटा सियो खोपाएर अझै ठूलो किर्तिमान राख्ने उनको धोको छ ।







No comments:
Post a Comment