सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 2, 2012

नेपालको दैनिक २०८ जन्म र ६३५ मृत्यु

१८ पुस, काठमाडौं ।
 नेपालमा दैनिक दुई हजार २०८ शिशुको जन्म हुने गरेको छ । सूचना तथा संचारमन्त्रालयद्धारा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बालकृष्ण सुवेदीले सो जानकारी दिनुभएको हो ।
त्यसैगरी, नेपालमा प्रत्येक दिन सरदर ६३५ जनाको मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइयो । रासस

No comments:

Post a Comment