हृयाकरहरुले फेसबुकका मालिक मार्क जकरबर्गको फेसबुक एकाउन्ट हृयाक गरेका छन् र उनको व्यक्तिगत तस्वीर सार्वजनिक गरिदिएका छन् । हृयाकरहरुले मार्कको १४ तस्वीरलाई तस्वीरको एक साइडमा राखेका छन् र तस्वीरको शीर्षक राखिएको छ ‘फेसबुकले अब सुरक्षा सुधार्नु पर्छ ।’
फेसबुकको बक्तव्य निकालेर आफूहरुमा केही कमजोरी रहेका स्वीकार गरेको छ । उसले मानिसले एकै पटकमा धेरै तस्वीरमा उजुरी गर्न सक्ने अवस्था रहेको स्वीकार गरेको हो ।
जसले केही सिमित संख्यामा जो कोहीको पनि तस्वीर हेर्न सकिन्छ । जस्तो सुकै गोपनिगता अपनाइएको भएपनि ।
No comments:
Post a Comment