सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, November 24, 2011

आर्यनको अश्लिल फेसवुक स्टाटस

whom r u with ??
where u gonna b ??
what u gonna do ??
there is no one for… ??
moral of the story
B ALONE N “INISH UR “UCKING LI“E………….
no option…………………
नायक आर्यन सिग्देलको फेसवुक स्टाटस हो यो । यो एउटा अंग्रेजी भनाई पनि हो । नायक आर्यन सिग्देलको यो भनाई आफैंले सिर्जना गरेको भने होईन । अंग्रेजी भनाईलाई सापटी लिँदै आर्यनले आफ्नो फेसवुक स्टाटसमा यो भनाईलाई कोरेका छन् । आर्यनको यो भनाईले भन्छ की ‘तँ जहाँ गए पनि, जे गरेपनि अन्त्यमा तेरो कोही पनि छैन । यसकारण, आफ्नो जिन्दगीमा एक्लै बस र जिन्दगी बिता’ भन्ने अर्थ दिन्छ ।
नायक आर्यन सिग्देल अहिले एक्लो देखिएका छन् । नेपाली सिने बजारका चर्चित यी नायकको हातमा अहिले सिनेमा नभएकाले पनि उनी केही महिना आराम गर्ने बताईरहेका छन् । आर्यनको लोकपि्रयता नेपाली सिने बजारमा कुनै समय अत्यन्त राम्रो थियो र आज पनि यसको निरन्तरता नै रहेको छ । उनै, नायक आर्यन नेपाली सिने बजारमा चर्चित एवं महङ्गा समेत रहेका छन् । पछिल्लो समयमा आयोजना भएका अधिकांश अवार्ड पनि उनकै हातमा गएका छन् । यसैले पनि आर्यनको क्रेज नेपाली दर्शकमाझ निक्कै लोभलाग्दो छ भन्न सकिन्छ । तर, पछिल्ला केही महिना यता बिभिन्न विवादका कारण आर्यन सुस्ताएका छन् । चलचित्र बनाउनेहरुले आर्यनलाई छोडेको विश्लेषण गरिएको छ ।
उनै आर्यनले लेखेको यो स्टाटसले उनको दिक्दारीपनको छनक दिन्छ । आर्यनले पाएको लोकपि्रयताले उनलाई नाम र दाम दुवै दिएको थियो । तर, अहिले आर्यन एक्लो महशुश गरिरहेका हुन् । यसैले पनि हुनसक्छ उनले लेखेको यो फेसवुक स्टाटसले उनको पछिल्लो दिनचर्यालाई प्रष्टाउन खोजेको छ । तर, आर्यनले यो स्टाटसमा केही अश्लिल शब्दलाई समेत भित्राएका छन् ।

हुनत, नेपाली सिनेमामा समेत अचेल ागपअष्लन भन्ने शब्द प्रयोग गरिएको पाईन्छ । तर, एक नायकले विश्वमै चर्चित मानिएको फेसवुक संजालमा यस्तो स्टाटस लेख्नु र अश्लिल शब्दलाई प्रयोग गर्नु कत्तिको उचित होला ? नायक आर्यन सिग्देलले लेखेको यो स्टाटस कुनै हलिउड स्टारले लेखेको जस्तो लाग्छ । एक जिम्मेवार नायकले ागअपष्लन जस्तो शब्दलाई स्टाटसमा उल्लेख गर्नु के उचित होला ? छुट्टयाउने जिम्मा तपाईंको

No comments:

Post a Comment