सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 22, 2011

थापाथलीमा बम विष्फोट

काठमाडौं, मंसिर ६ (नागरिक)
- थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडि जिलेटिन बम विष्फोट गराइएको छ। विष्फोटबाट सामान्य क्षति भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले नागरिकन्युजलाई जानकारी दिए।  बम पड्काइएको ठाउँभन्दा केही पर अर्को बम भेटिएपछि नेपाली सेनाको डस्पोजल टिम घटनास्थल पुगेका छन्।

No comments:

Post a Comment